Skip to content
Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकले मनिचेञ्जर कारेबार गर्ने ५ कम्पनीको गर्यो लाइसेन्स खारेज

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंककले ५ वटा मनिचेञ्जरहरुको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । आइतबार बैंककले एक सूचना प्रकाशन गर्दै मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ वटा कम्पनीको लाइसेन्स रद्द गरेकाे  जानकारी दिएकाे हाे ।

बैंकका अनुसार बसन्तपुर काठमाडौंको फेयर मनि एक्स्चेञ्ज प्रालि, तौमढी भक्तसुरको न्यातपोल मनि एक्स्चेञ्ज प्रालि, कैलाश मनि एक्स्चेञ्ज प्रालि क्षेत्रपाटि, ग्रेस मनि एक्स्चेञ्ज प्रालि गोसाईकुण्ड रसुवा, रुट नेपाल मनि एक्स्चेञ्ज प्रालि लालदरबार काठमाडौंलाई इजाजतपत्र रद्द गरेको बैंकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९ को उप विनियम ९३० बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE