काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । डेपुटी गभर्नर मिश्रकी आमाको बैशाख २ गते निधन भएको हो । बि.स. १९९६ जेठ २६ गते जन्मिनु भएकी धनमाया मिश्रको ८३ वर्षको उमेरमा निधन भएको हो । झापाको दमकमै स्वर्गिय धनमाया मिश्रको अन्तिम दाहसंकार सकेर मिश्र परिवार वैदिक विधि अनुसार काजकिरियामा सामेल रहेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई मातृ शोक

प्रतिक्रिया दिनुहोस्