नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रदको अनुमति पायो सिंहदरबार संवाददाता २०७८ चैत्र ९, बुधबार १२:३०मार्च 23, 2022 काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्सलाई हकप्रद जारी गर्ने अनुमित दिएको छ । बोर्डले फाइनान्सलाई १० बराबर ७ को अनुपातमा हकप्रदको अनुमति दिएको हो ।
प्रतिक्रिया दिनुहोस्