Shikhar Insurance
National Life

नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ मा पुगेको छ ।

बिहिबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४२ करोड १९ लाख ३९ हजार ४ सय ८५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्