Skip to content
Shikhar Insurance
National Life

नेपाल-चीन र वीरगञ्ज-काठमाडौं रेलमार्ग तथा काठमाडौंमा मेट्रोको विस्तृत सम्भाव्यता अध्ययन गरिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै वीरगञ्ज-काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्