Skip to content
Shikhar Insurance
National Life

नेपाल कला परिषदमा ‘हिमालयन आर्ट फेस्टिभल’ भदौ ७ गतेदेखि सुरु

Hyundai
NCELL
NIMB

काठमाडाैं । ई–आर्टस् नेपालले भदौ ७ गतेदेखि १३ गतेसम्म नेपाल कला परिषदमा नेपालकै सबैभन्दा स्तरीय र बृहत् कला प्रदर्शनी गर्ने भएको छ।

‘हिमालयन आर्ट फेस्टिभल’ ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष महान चाड दसैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ। यस प्रदर्शनीमा करिब ८० कलाकारको सिर्जनालाई प्रदर्शनी गरिने छ।

यो प्रदर्शनीले ‘टु डी’ र ‘थ्री’ डी डाइमेनसनका नेपाली कलाकाहरूको कलालाई आम जनमानसमा पुर्‍याउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्