नेपाल एसबीआईको नयाँ एटीएम पुतलीसडकमा सिंहदरबार संवाददाता २०७८ बैशाख १२, आईतवार ११:०५अप्रिल 25, 2021 काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा नयाँ एटीएम सञ्चालमा ल्याएको छ । नयाँ एटीएमको उद्घाटन बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरे ।
प्रतिक्रिया दिनुहोस्