Skip to content
Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबिच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक लिमटेड र इसेवा मनि ट्रान्सफर प्रालिबिच सम्झौता भएको छ । कम्पनीले ग्राहकहरुलाई लक्षित गरी रेमि६्यान्स रकम भुक्तानी प्रदान गर्ने उदेश्यले हस्ताक्षर सम्पन्न भएको हो ।

सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखाहरु र इसेवाका विभिन्न एजेन्टहरु मार्फत भूक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कूमार तथा इसेवा मनि ट्रान्सफर प्रालिका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षरबिच सम्पन्न भयो बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्