Skip to content
Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकले लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ। मंसिर १२ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले प्रस्ताव गरेको कुल लाभांश मध्ये ३ प्रतिशत बोनस सेयर रहेको छ भने ७.५३ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्