Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्स्योरेन्सको सिईओमा वीरकृष्ण महर्जन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा वीरकृष्ण महर्जन नियुक्त्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकबाट महर्जन नियुक्त्त भएका हुन् ।

महर्जनलाई जेठ १८ गते देखि लागु हुने गरी ४ वर्षको लागि करार सेवामा नियुक्त्त गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्