Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस सेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो।

बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३८ औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्