Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्भेष्मेन्ट मेगा बैंकको ३ लाख कित्ता बढी सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठकाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ९ सय २० कित्ता सेयर बिक्रीमा ल्याएके हो ।

उक्त सेयरको न्युनतम प्रतिकित्ता मूल्य भने खुलाएको छैनन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएको खण्डमा बैंककले कानुन बमेजिम अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE