Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सेयरधनीलाई निरास बनाएको छ । बैंकको माघ १९ गते शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने निर्णयसहित गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्