Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई नगरकोटको क्लब हिमालयमा १० नगद छुट

सिंहदरबार संवाददाता
२०८१ मंसिर २०, बिहीबार २२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोट बीच छुट सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १०% सम्म छुट दिने सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्