Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी एनआईसी एशियन लघुवित्तको नाममा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको हुँदा कम्पनीले आज एक सूचना प्रकाहन गरि अन्य व्यक्ति वा संस्थाहरुलाइै बिक्रीमा ल्याएको छ ।

सेयर खरिदको लागि इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं १० बानेश्वर कानून विभागमा गई आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्