Shikhar Insurance
National Life

नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६० हजार माथि, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ११, शुक्रबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्