Skip to content
Shikhar Insurance
National Life

नेपाली काँग्रेस कोषाध्यक्षको जिम्मेवारी पाएपछि बिनोद चौधरीले दिए उमेश श्रेष्ठलाई बधाई

Hyundai
NCELL
NIMB

काठमाडौं । डलर अर्बपति विनोद चौधरीले नेपाली काँग्रेसका केन्द्रिय सदास्य नेता ताथ व्यवसायी उमेश श्रेष्ठलाई बधाई दिएका छन् ।

उमेश श्रेष्ठले काँग्रेसको कोषाध्यक्षको जिम्मेवारी पाएपछि श्रेष्ठलाई बधाई दिएका हुन् । काँग्रेसले कोषाध्यक्षको जिम्मेवारीमा चितवनबाट निर्माचन लडेका श्रेष्ठलाई दिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै चौधरीले भनेका छन्, “नेपाली कांग्रेसको कोषाध्यक्ष पदको जिम्मेवारी पाउनुभएकोमा मेरा मित्र एवम् पार्टी केन्द्रीय सदस्य उमेश श्रेष्ठजीलाई बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।”

GBIME

प्रतिक्रिया दिनुहोस्