Skip to content
Shikhar Insurance
National Life

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक मनाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्