Skip to content
Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्