काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण थाल्ने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत निजगढ बिमानस्थलको निर्माण आरम्भ गरिसक्ने भनेको हो ।
त्यस्तै, सरकारले २०८३ भित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने योजना पनि बनाएको छ ।
निजगढ बिमानस्थलको निर्माण आरम्भ गर्ने, २०८३ सम्म फास्ट ट्रयाक बनाईसक्ने

प्रतिक्रिया दिनुहोस्