नारायणी किनारमा मोटरबोट सिंहदरबार संवाददाता २०७९ पुष ७, बिहीबार १७:५२डिसेम्बर 22, 2022 भरतपुर । नारायणी नदी किनारमा राखिएको मोटरबोट । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मोटरबोट परेपछि एक दर्जनभन्दा बढी कम्पनीले सेवा दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्