Skip to content
Shikhar Insurance
National Life

नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कोषको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कोषले अघिल्लो आर्थिक वर्षमा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

कोषको उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्