Skip to content
Shikhar Insurance
National Life

नागरिक लगानी कोषको सञ्चालकमा खत्री

Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषको आइतबार सम्पन्न २८औं वार्षिक साधारणसभाबाट सञ्चालक पदका लागि सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

५२ अर्बभन्दा बढी जीवन बिमाकोष रहेको देशकै ठूलो जीवन बिमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट तीन वर्षका लागि सञ्चालकमा निर्वाचित भएको कोषले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्