Skip to content
Shikhar Insurance
National Life

नयाँ सारथी लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ सारथी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्