Skip to content
Shikhar Insurance
National Life

नयाँ मौद्रिक नीति अपरान्ह ४ बजे सार्वजनिक हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) अपरान्ह ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘४ बजे गभर्नर सा,ब ले भर्चुअल माध्यमबाट मौद्रिक नीति सार्वजनिक गर्नु हुन्छ, त्यसको लागि पत्रकारहरुलाई पनि लिंक प्रदान गरिने,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘मौद्रिक नीति सार्वजनिक पछि ५ बजे भर्चुअल पत्रकार सम्मेलन हुनेछ ।’

https://singhadarbar.com/post/45657/

GBIME

प्रतिक्रिया दिनुहोस्