Skip to content
Shikhar Insurance
National Life

नबिल र नेपाल बंगलादेश बैंकबीच बिग मर्जरको एमओयू सम्पन्न, भिभान्ता होटलमा भयो सहमति

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकबीच बिग मर्जरको सम्झौता भएको छ । बिहीबार ललितपुरस्थित होटल भिभान्ता काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा दुवै बैंकका मर्जर कमिटीका संयोजकले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर भएपछि भोलि नेपाल राष्ट्र बैंकको अनुमति लिन जानेछन् ।

नबिलले एनबीलाई १००ः४३ को स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो ।

नबिल बैंकको सञ्चालक समितिद्वारा नेपाल बंगलादेशलाई प्राप्ति गर्ने निर्णय

नबिलसँग गाभिने निर्णय गर्दै नेपाल बंगलादेश बैंकले गरायो नेप्सेलाई जानकारी, राष्ट्र बैंकमा भोलि निवेदन

एनबी बैंकलाई नबिल ४३ रुपैयाँमा खरिद गर्दै, आज साँझ ४ बजेपछि एमओयू !

GBIME

प्रतिक्रिया दिनुहोस्