काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अधिकतम १०.०५ प्रतिशत ब्याज दिने भएको छ । मंसिर महिनाका लागि बैंकले बुधबार सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदर अनुसार ब्याजदर बढाएको हो ।
https://singhadarbar.com/post/26958/
यसैगरी संस्थागत मुद्दतीको अधिकतम ब्याजदर ९.०५ प्रतिशत कायम छ । नवीकरणतर्फ बैंकले ९.१५ प्रतिशत ब्याज दिनेछ ।
बचत खातामा बैंकले ५.०५ प्रतिशतदेखि ७.०५ प्रतिशत ब्याज दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्