Skip to content
Shikhar Insurance
National Life

नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको सञ्चालकमा पूर्व बैंकर उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको बैंक सञ्चालक समिति बैठकले संस्थापक सेयरधनीहरुका तर्फबाट पूर्व बैंकर उपाध्यायलाई सञ्चालक समिति सदस्य नियुक्त गरेको हो । उपाध्याय कुमारी बैंकका पूर्व सिईओ हुन् ।

बैंकको सञ्चालक समिति अध्यक्षमा पूर्व बैंकर उपेन्द्र प्रसाद पौड्याल छन् भने अन्य सञ्चालकहरुमा निर्वाण चौधरी, मलाय मुखर्जी, आशा राणा अधिकारी, अनन्त पौड्याल र प्रविन तिबडेवाल सञ्चालक छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्