Skip to content
Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तले लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं। धौलागिरी लघुवित्तले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने कम्पनीले जानकारी दिएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्