काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सचिव नियुक्त गरेको छ । संस्थाले चैत ३ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार प्रबन्धक मिन प्रसाद जोशीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।
धौलागिरी लघुवित्तको सचिवमा मिन प्रसाद जोशी नियुक्त

प्रतिक्रिया दिनुहोस्