काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले संचालक पदमा रहेका सजिंव कुमार साहको राजिनामा स्वीकृत गरेको छ । कम्पनीले फागुन १८ गते साहको राजिनामा स्वीकृत गरेको हो ।
दोर्दी खोलाद्वारा संचालक सजिंव कुमार साहको राजिनामा स्वीकृत

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले संचालक पदमा रहेका सजिंव कुमार साहको राजिनामा स्वीकृत गरेको छ । कम्पनीले फागुन १८ गते साहको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्