Skip to content
Shikhar Insurance
National Life

दाहालद्वारा महाकालेश्वर मन्दिरमा पूजा, रुद्राक्ष र ८१ हजार रुपैयाँ चढाए

Hyundai
NCELL
NIMB

काठमाडौं ।  भारतकाे मध्यप्रदेशको महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पूजा गरेका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रचण्डले आज महाकालेश्वर मन्दिरको पूजा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा रुद्राक्ष र ५१ हजार भारु (नेरु ८१ हजार ६००) चढाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्