महोत्तरी । जिल्लाको मनरा शिसवा नगरपालिकामा बसोबास गर्दै आएका पछाडि परेको मुसहर समुदायका बालबालिकाहरू नेपाल भारतको सीमाामा रमाउँदै । सधैं गाँस, बास र कपासको समस्यामा अल्झिरहने जिल्लाको भारतीय सिमाबर्ति मधवा गाउँ स्थित दशगज्जामा बसोबास गर्दै आएका मुसहर समुदायका विद्यालयकाे पहुँचबाट बाहिर रहेका बालबालिकाहरूकाे दिनाचार्य ।
दशगजामा बालबालिका

प्रतिक्रिया दिनुहोस्