Skip to content
Shikhar Insurance
National Life

त्रिभुवन विश्वविद्यालय सुधारका माग राख्दै आमरण अनसन बस्ने यी हुन ११ भाई

Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय सुधारको मागसहित ११ जना विद्यार्थी नेताहरुले आमरण अनसन थालेका छन् । सत्तारुढ नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्षको नेतृत्वमा ११ जना सिनियर नेताहरुले त्रिविका उपकुलपतिको कार्यालय अगाडी आमरण अनसन सुरु गरेका हुन् ।

त्यसरी आमरण असन बस्नेहरुमा अखिल अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त, उप महासचिवहरु महेश श्रेष्ठ, अशोक थापा, कल्याण दाहाल, मेघनाथ चापागाईं, सचिव संगिता थापामगर, स्थायी कमिटी सदस्य विपिन पराजुली, प्रेम विश्वकर्मा, सचिवालय सदस्य प्रकाश थापा र समीर गौतम रहेका छन् ।

उनीहरुले त्रिभुवन विश्वविद्यालय सुधारका १४ बुँदे माग राख्दै आमरण अनसन थालेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्