Skip to content
Shikhar Insurance
National Life

त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं। अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव टोकराज पाण्डेलाई दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ।

राष्ट्रिय किताबखानाको महानिर्देशकबाट आइतबारमात्रै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थले भन्सार प्रमुखको जिम्मेवारी दिएको हो।

प्रमुखको जिम्मेवारीमा रहेका पोखरेल २ महिना बिदामा रहेकै बेला ३ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्