Skip to content
Shikhar Insurance
National Life

तोलाको ६ सयले बढ्यो सुनको भाउ, चाँदी ५ रूपैयाँ महंगो

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार एकैदिन सुन तोलामा ६ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार र तेजावी सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्