Skip to content
Shikhar Insurance
National Life

तुइन काट्नेलाई कारवाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Hyundai
NCELL
NIMB

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापनपत्र बुझएका छन् ।

सुदेश पराजुली, रञ्जित तामाङ, राजिव ढुंगाना, रुपनारायण श्रेष्ठ र विमल पोखरेलले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा दार्चुलाको व्यास गाउँपालिकामा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीबाट भएको ज्याजती, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीको चलिरहेको आन्दोलन, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भएको भ्रष्टाचार तथा अनियमितता, विश्वविद्यालयमा उपकूलपति, पदाधिकारी लगायतको राजनैतीक भागवण्डामा हुनेगरेको नियुत्ती लगाएतका विषयहरुमा ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

प्रस्तुत छ संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझएको ज्ञापनपत्र जस्ताको तस्तै

GBIME

प्रतिक्रिया दिनुहोस्