Skip to content
Shikhar Insurance
National Life

तीन दिन देशभर ठुलो पानी पर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी तीन दिन देशभर ठुलो पानी पर्ने भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर ठुलो पानी पर्ने सम्भावना उजागर गरेको हो । सो अवधिमा चट्याङ पर्ने सम्भावना समेत रहेको छ । बिशेष गरि पहाडी भू-खण्डमा बढि पानी पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्