तिलको लड्डु बनाइँदै सिंहदरबार संवाददाता २०७९ पुष २१, बिहीबार ११:०६जनवरी 5, 2023 काठमाडौं । उतरी भेगमा अवस्थित टोखामा तिलको लड्डु बनाउदै स्थानीयबासी । माघेसङ्क्रान्ति नजिकिएसँगै टोखामा लड्डु बनाउनेको चटारो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्