Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ किन्ने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ किन्ने आज अन्तिम दिन हो । कम्पनीले असार २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाइन्छ । १० वर्ष अवधिको उक्त फण्डको इकाई एक बन्दमुखी योजना हो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE