Skip to content
Shikhar Insurance
National Life

तरलताको अभाव तत्कालका लागि समाधान गर्न २० अर्ब रूपैयाँ बजार पठाउँदै राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा २० अर्ब रूपैयाँ पठाउने भएको छ । तरलताको चरम अभावमाझ केन्द्रीय बैंकले १४ दिने रिपोमार्फत् २० अर्ब पठाउन लागेको हो ।

कात्तिक २५ गते जारी हुने रिपो मंसिर ९ मा परिपक्व हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्