Skip to content
Shikhar Insurance
National Life

डिशहोम फाईवरनेटको ‘फेस्टिभ फायबरनेट’ अफर, ८७० रुपैयाँमै २०० एमबीपीएस ईन्टरनेट प्याकेज

Hyundai
NCELL
NIMB

काठमाडौं । डिश होमले फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्ने भएको छ । डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु उत्सव फाइबरनेटु मा ल्याएको हो ।

डिशहोम फाइबरनेट उत्सव फाइबरनेट अफरले मात्र ८७० रुपैयाँमा प्रति महिना पर्ने २०० एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस, ६८७ रुपैयाँमा १०० एमबीपीएस , ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएस का प्याकेजहरु उपलब्ध रहेको डिसहोमले जनाएको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले छन् छन् डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउनुका साथै साथै इन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउने कुरा जनाइएको छ ।

उल्लासमय उत्सव फाइबरनेट अफर को लाभ उठाउन नजिकको डिलर दाई वा हट लाइन न। ९८०१५४४००० मा सम्पर्क गर्न समेत आब्हान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्