Skip to content
Shikhar Insurance
National Life

डिजेलको मूल्य १० रुपैयाँ घट्याे, अरुको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । मंगलबार बसेको निगम संचालक समितिको बैठकले डिजेल , मट्टीतेलको मूल्य प्रती लिटर १० रुपैयाँले घटाएकाे हो । नयाँ मूल्य मंगलवार राती १२ बजे बाट लागू हुनेछ ।

पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । अब डिजेल र मट्टीतेलको मूल्य प्रती लिटर १५५ रुपैयाँ कायम भएको निगमका एमडि उमेश थानीले बताए । आईओसीले पठाएको नयाँ मूल्य शुचि अनुसार नेपालमा मूल्य समायोजन गरिएको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्