Skip to content
Shikhar Insurance
National Life

डा. कट्टेल बने एक्सेल डेभलपमेन्ट बैंकको सीईओ

Hyundai
NCELL
NIMB

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा. इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । चैत २९ देखि लागु हुने गरी बैंकले कट्टेललाई ४ वर्षका लागि सीईओ बनाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्