डा.उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको अध्यक्ष सिंहदरबार संवाददाता २०७९ मंसिर १३, मंगलवार ११:१७नोभेम्बर 29, 2022 काठमाडौं । एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो माछापुच्छ्रे बैंकको अध्यक्ष बनेका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले डा. महतोलाई अध्यक्ष नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्