Skip to content
Shikhar Insurance
National Life

ठमेल प्लाजा होटलको हकप्रद सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुईट्स लिमिटेडले संस्थापक सेयरधनीहरुको लागि हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको जेठ १९ गतेको विशेष साधारण सभाले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयर समेत समेटी आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशतले हुने रकमका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले सोही निर्णय बमोजिम कुल ७०.३० सम्मको सीमाभित्र हुने गरी संस्थापक सेयरधनीहरूका लागि हकप्रद सेयर बिक्री खुला गरेको हो ।

उक्त हकप्रद सेयरमा आज (जेठ २१ गते) देखि असार २३ गतेसम्म संस्थापक सेयरधनीहरूले सिटिजन्स इन्टरनेश्नल बैंककमा रहेको ०१५०१०००००६८१२०१ मार्फत आवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्र हाल कायम सेयरधनीले आवेदन नदिएको खण्डमा कानुन बमोजिम अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई बिक्री गरिने सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्