Skip to content
Shikhar Insurance
National Life

टेलिकमको सञ्चालक सदस्यमा जोशी नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले सञ्चालक सदस्य नियुक्त गरेको छ । कम्पनीको पुस २९ गते सम्मपन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक सदस्यमा मनिष जंग जोशी साेही दिन निर्विरोध निर्वाचित भएका हुन् । उनले माघ ५ गते गोपनियता र इमान्दारीताको शपथ लिइ सकेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्