काठमाडौं । अम्बिका प्रसाद पौडेल नेपाल टेलिकमको सञ्चालक चयन भएका छन् । टेलिकमको सञ्चालकमा पौडेल निर्विरोध निर्वाचित भएका हुन् । आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुनुपर्नेमा पौडेलको मात्र मनोनयन परेको हो ।
टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध

प्रतिक्रिया दिनुहोस्