झुल्दै गरेका धानखेती सिंहदरबार संवाददाता २०८० भाद्र २०, बुधबार ११:०२सेप्टेम्बर 6, 2023 काठमाडाैं । तारकेश्वर नगरपालिका– ६ स्थित बस्नेतटारमा किसानले लगाइएको धानखेतीमा झुल्दै गरेको धान र हरियाली दृश्य । काठमाडौँमा सहरीकरणका कारणले कृषि भूभिहरु घट्दै र घरहरु बढ्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्