काठमाडौं । ज्योत्सना श्रेष्ठले अन्जन श्रेष्ठको टिम छाडेकि छिन । उनले अन्जनको समूह छाडेर रामचन्द्र संघाईको टिम रोजेकी हुन् । अब उनी अब संघाईको समूह बाट एसोसिएट उपाध्यक्ष उम्मेदवार बन्नेछिन । संघाईको समूह बाट एसोसिएट उपाध्यक्ष बन्ने भनिएका सन्दीप अग्रवाललाई ब्याक गराएर ज्योत्सनालाई अघि सारिएको हो ।
ज्योत्सना श्रेष्ठले छोडिन अन्जनको टिम, संघाईको प्यानलबाट उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस्